Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा

    टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप, दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 843
    SHARES

    एजेन्सी । न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् ।

    यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् ।



    उनीमाथि यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेको छ ।



    यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार