Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

    १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 3.3K
    SHARES

    स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा रहेका छन्।



    आरोपित विश्वकर्माले वालिङ नगरपालिकामा १६ वर्षीया किशोरीलाई आइतबार मध्यरात आफ्नै घरमा सुतेको अबस्थामा बलात्कार गरेको स्याङ्जा प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको हो।

    उनीमाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार