Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बेसार पानीको कथा महँगो हुन सक्छ : अध्यक्ष राणा

    बेसार पानीको कथा महँगो हुन सक्छ : अध्यक्ष राणा

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोरोना भाइरसको संक्रमण रोक्ने बेसार पानीको कथा महँगो साबित हुन सक्ने आँकलन गरेका छन्।

    पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितको संख्या र भारतबाट नेपालीहरु स्वदेश फर्कने क्रम बढेसँगै कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनु पर्ने भन्दै बेसार पानीको मात्र कथा दोहोर्याई रहे महँगो साबित हुन सक्ने बताएका हुन् ।



    बढ्दो कोरोना महामारीको जोखिमसँगै सरकारले सीमाक्षेत्र अनुगमनका साथै सबै किसिमको सावधानी अपनाउनु पर्ने अध्यक्ष राणाले भनाइ छ।



    केहीदिन यता छिमेकी देश भारतमा कोरोना तिब्र रुपमा फैलिएको छ भने त्यसको प्रस्त्यक्ष असर नेपालमा समेत देखिन थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार