Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पक्राउ

    ५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.9K
    SHARES

    भोजपुर। प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी (यौन दुर्व्यवहार) गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा जिल्लाको षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगी रहेका छन्।



    सोमबार दिउँसो गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाउनासाथ  ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो । 



    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार