Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘संविधानको रक्षा गर्न नसके देशमा अस्थिरता र अराजकता’

    ‘संविधानको रक्षा गर्न नसके देशमा अस्थिरता र अराजकता’

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देव गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन्।

    नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलामा उनले संविधानको रक्षा गर्न नसके प्रजातन्त्र नबच्ने र देशमा अस्थिरता र अराजकता पैदा भएर द्वन्द्वको स्थिति आउनसक्ने उल्लेख गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार