Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीद्वारा खनाल- नेपाल पक्षमाथि थप कारबाही गर्ने तयारी

    ओलीद्वारा खनाल- नेपाल पक्षमाथि थप कारबाही गर्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पार्टी विभाजनको मुखमा रहेको बेला नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ ।



    बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । तर, समस्या समाधान हुने कुनै छनक छैन।



    बैशाख ६ गतेको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेमा खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । आजको बैठकबाटओलीले खनाल- नेपाल पक्षमाथि थप कारबाही गर्ने तयारी थालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार