Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भीम रावलको संयोजकमा सुदूरपश्चिममा पनि नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन

    भीम रावलको संयोजकमा सुदूरपश्चिममा पनि नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    धनगढी  ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले बाग्मतीपछि सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

    नेपाल पक्षको मंगलबार संम्पन प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो।



    यस्तो छ सुदुरपश्चिम प्रदेशमा नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा चयन भएका जिल्ला अध्यक्षहरु  :



    कैलाली : दीर्घ सोडारी

    कञ्चनपुर : तारा लामा तामाङ

    डोटी : चक्रबहादुर मल्ल

    डडेल्धुरा: तारा जोशी

    बैतडी : महादेव भट्ट

    अछाम : शेरबहादुर कुँवर

    बझाङ : दिलबहादुर सिंह

    बाजुरा : गगन रावल

    स्रोतका अनुसार दार्चुलामा भने जिम्मेवारी तोकिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार