Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाका कारण वरिष्ठ अधिवक्ता खड्काको निधन

    कोरोनाका कारण वरिष्ठ अधिवक्ता खड्काको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ। न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

    पूर्वमहान्यायाधविक्तासमेत रहेकाखड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।



    खड्का ०७६ पुसमा न्याय परिषद् भएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार