Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभर वर्षा

    देशभर वर्षा

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । अहिले देशभर वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा अत्यधिक वर्षा भएको छ ।

    विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    राति पनि देशभर पानी परेको थियो । काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाले जनाएको छ।



    भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना छैन । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार