Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजिनामा, प्रदेश प्रमुख पौडेलले गरिन् स्वीकृत

    गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजिनामा, प्रदेश प्रमुख पौडेलले गरिन् स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.4K
    SHARES

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

    आज मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।



    प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।



    भोलि अर्थात् सोमबार मुख्यमन्त्रीगुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर मतदान हुने कार्यसूची थियो ।

    गुरुङले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजिनामा दिएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार