Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • शितल निवासमा सपथको तयारी, ओलीसँगै साविककै मन्त्रीहरुलाई बोलाइयो

    शितल निवासमा सपथको तयारी, ओलीसँगै साविककै मन्त्रीहरुलाई बोलाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही बेरमा सपथ ग्रहण गर्ने तयारी गरेका छन्।

    यतिबेला ओलीसँगै उनीनिकट मन्त्रीमण्डलका सदस्यहरु राष्ट्रपति भवन शितल निवासभित्र प्रवेश गरिरहेका छन्।



    राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी गठबन्धनहरुलाई दिएको समय सीमाभित्र बहुमतको सरकारमा दावी नसकेपछि प्रधानमन्त्री ओली पुन: नियुक्त भएका थिए।



    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएपछि यतिबेला साबिककै  मन्त्रीहरुलाई  पुन:सपथको तयारीमा बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार