Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

    मेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 2K
    SHARES

    वासिङ्टन। एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।



    उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । – सिन्हा



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार