Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता

    राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग दुई घण्टा भेटवार्ता गरेका छन् ।

    बुधबार राति शितलनिवासमा दुवै जनाबीच विविध विषयमा छलफल भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।



    पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गरेको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार