Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाढीबाट हेलम्बुमा ७ जनाको मृत्यु

    बाढीबाट हेलम्बुमा ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले ७ जनाको मृत्यु भएको छ ।

    निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।



    हेलम्बुमा घर, टहरा, फार्म, पुललगायतका संरचना बाढीले बगाएको छ । पानीको बहाब नघटेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन । बाढीले मेलम्ची बजारमा हालसम्म मानविय क्षति नभएको प्रजिअ पोखरेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार