Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 858
    SHARES

    फाइल फोटो

    काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।



    भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, दोलखा र रामेछापका आसपासमा स्थानमा पनि महसुस गरिएको छ।



    यस अगाडि आइतबार राति १०:२१ बजे पनि सिन्धुपाल्चोकको पाङफुङ र लिस्टिकोटको मध्यभागलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार