Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गुडिरहेको बस पसलमा ठोक्किएपछि…

    गुडिरहेको बस पसलमा ठोक्किएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 1.1K
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको बस पसलमा ठोक्किदा ९ यात्रु घाइते भएका छन्।

    दोलखाबाट काठमाडौं जाँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किएको हो ।



    बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको लामोसाँघु प्रहरी चौकीले जनाएको छ ।



    उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार