Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • युरो कप : फ्रान्स र हङ्गेरीले बराबरी खेले

    युरो कप : फ्रान्स र हङ्गेरीले बराबरी खेले

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । युरो कप फुटबलको समूह एफ को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् ।

    गएराति भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।



    हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार