Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ४० वर्षपछि इंग्ल्यान्डले जित्यो यू–२१ यूरो कपको उपाधि

    ४० वर्षपछि इंग्ल्यान्डले जित्यो यू–२१ यूरो कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 816
    SHARES

    एजेन्सी । २१ वर्ष मुनिको युरो कप फुटबलको उपाधि इंग्ल्यान्डले जितेको छ ।

    शनिबार भएको फाइनल खेलमा पाँच पटकको च्याम्पियन स्पेनलाई १–० गोलले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बनेको हो ।



    इग्ल्याण्डलाई जित दिलाउन पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।



    करिब ४० वर्षपछि इंग्ल्यान्डले यो उपाधि उचालेको हो। यस अघि १९८२ र १९८४ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार