Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पाभार्डको उत्कृष्ट गोलमा युरो छनोटमा फ्रान्सको लगातार जित

    पाभार्डको उत्कृष्ट गोलमा युरो छनोटमा फ्रान्सको लगातार जित

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 483
    SHARES

    एजेन्सी । फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

    डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोलले हराएको हो ।



    यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।



    यस्तै २ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। अंकविहिन आयरल्याण्ड र जिब्राल्टर पुछारमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार