Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलिउड र लागूऔषधको नाता, अभिनेत्री हिनासहित २२ जना कलाकार पक्राउ

    बलिउड र लागूऔषधको नाता, अभिनेत्री हिनासहित २२ जना कलाकार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.7K
    SHARES

    मुम्बई। बलिउड र लागूऔषधको पुरानो नाता छ । पछिल्लो केही वर्ष यता लागुऔषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन् ।

    यसैवीच, महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारेर २२ जनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरुमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर समेत रहेकाछन् । उनीहरुलाई अहिले हिरासतमा राखिएको महाराष्ट्र प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार प्रहरी टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ । उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ ।

    केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पनि लागूऔषधमै पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार