Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

    राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ।

    बिहीबारदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण अन्तिम समयमा स्थगित भएको हो।



    बन्द प्रशिक्षण अब जुलाई ७ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। बन्द प्रशिक्षणका लागि ५० जना खेलाडी छनोट गरिएएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार