Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

    बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो । उनको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो ।



    घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार