Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषामा लागूऔषधसहित दुईजना पक्राउ

    धनुषामा लागूऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 1.4K
    SHARES

    जनकपुरधाम । प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्वर १६ पुलचोक नजिकै हुलाकी सडकखण्डस्थित चेक प्वाइन्टमाबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा जिल्लाको सबैला नगरपालिका वडा नम्वर ९ भटियन बस्ने २० वर्षीय हर्ष कुमार साह र सोही ठाउँका १९ वर्षीय रोहित कुमार साह रहेको  जिल्ला प्रहरी कार्यालय धुनषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।



    मंगलबारबार दिउँसो बा ९३ प ५१८७ नम्वरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको कालो प्लाष्टिको झोलामा नाइट्राजेपाम १० ट्यावलेट र रेक्सकोफ खांसी सिरप ८ बोतल लागूऔषध बरामद भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार