Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने देउवाको अडान

    राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने देउवाको अडान

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेकाे भन्दै उक्त विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।

    आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।



    देउवाले आफ्नै निवासमा बोलाएर मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका हुन् ।



    देउवाले विज्ञप्ति सच्याउने निर्देशन दिएपछि यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

    यस्ताे छ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार