Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा सपथ स्थलमा , नियुक्ति पत्र सच्याइँदै

    प्रधानमन्त्री देउवा सपथ स्थलमा , नियुक्ति पत्र सच्याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2.2K
    SHARES

    तस्बिर रासस

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरवहादुर शेरबहादुर देउवाले सपथ लिन लागेका छन् ।  उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

    ६ बजे नै सपथ लिने भनिएपनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्याएसम्म सपथ नलिने अडान लिएका कारण सपथमा ढिलाइ भएको हो ।



    अब केहीबेरमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।



    पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार