Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्रीले गरे पदभार ग्रहण, प्रहरी बढुवा प्रक्रिया छिटो बढाउने अपेक्षा

    गृहमन्त्रीले गरे पदभार ग्रहण, प्रहरी बढुवा प्रक्रिया छिटो बढाउने अपेक्षा

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् ।

    बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।



    गृहमन्त्री भएलगत्तै प्रहरीको प्रशासनिक कामको दबाबमा रहेका मन्त्री खाँणले प्रहरीका बढुवा प्रकृया छिटो बढाउने अपेक्षा गरिएको बताइएको छ।



    प्रहरीका बढुवा असारभित्र नभए कात्तिकमा मात्र हुने प्रावधान छ । यसबारे मन्त्री खाँणलाई गृहसचिव महेश्वर न्यौपानेले ब्रिफिङ गरिसकेको स्रोतको दाबी छ  ।

    हाल नेपाल प्रहरीमा डिआइजीका दुई पद र एसएसपीमा पनि तीन भन्दा बढी पद रिक्त रहेका छन्।  सशस्त्र प्रहरीमा एसएसपी बढुवाको प्रक्रिया सुरु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार