Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दीपक बोहोरासँग पराजित

    गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दीपक बोहोरासँग पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । रुपन्देही-३मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् ।

    बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।



    बोहोराले ३६ हजार ६४८ मतसहित विजयी भएका छन् ।



    गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाणभन्दा २ हजार ६४२ मत बढी ल्याए । खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार