Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गृहमन्त्री खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारे

    गृहमन्त्री खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारे

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 735
    SHARES

    काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।

    दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।



    उनीहरूबीच २३१ मतान्तर छ।



    बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार