Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, एजेण्डा के ?

    देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, एजेण्डा के ?

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

    बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    मुख्यसचिव पौडेलका अनुसार पार्टीको आगामी महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका काम कारवाहीबारे छलफल हुने बताए ।



    यस्तै, कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पनि पदाधिकारी बैठकमा छलफल हुने स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार