Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले बोलाए शीर्ष पाँच पदाधिकारी बैठक

    कांग्रेस सभापति देउवाले बोलाए शीर्ष पाँच पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 975
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

    सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा पार्टीका पदाधिकारीको बैठक बोलाएका हुन् ।



    आज मध्यान्ह बस्ने पदाधिकारी बैठकले जिल्ला सभापति भेलाको एजेण्डा तय गर्ने जनाइएको छ ।



    कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

    आजको बैठकमा सभापति, दुईजना उपसभापति र दुईजना महामन्त्री सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार