Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस पदाधिकारी बैठक दिउँसो ४ बजे बस्दै

    कांग्रेस पदाधिकारी बैठक दिउँसो ४ बजे बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 930
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज शुक्रबार ४ बजे बस्दै छ ।

    बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।



    बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ ।



    यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार