Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • देउवाले बोलाए पार्टी पदाधिकारी बैठक, यस्तो छ एजेण्डा

    देउवाले बोलाए पार्टी पदाधिकारी बैठक, यस्तो छ एजेण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्।

    सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी लागि बैठक बोलाएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।



    बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल तथा समसामयिक बिषयमा छलफल हुने स्रोतको दावी छ।



    कांग्रेसले महाधिवेशन आगामी भदौ ७ देखि १० गते सम्म गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार