Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बैंकिङ कसुरमा २ करोड ५६ लाख जरिवना तोकिएका व्यक्ति पक्राउ

    बैंकिङ कसुरमा २ करोड ५६ लाख जरिवना तोकिएका व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 2.2K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुर मुद्दामा २ करोड ५६ लाख जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

    दमक नगरपालिका–१६, झापा घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेललाई चितवन प्रहरीले आज रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्रउ गरेको हो ।



    उच्च अदालत पाटनले २०७७ साल चैत २२ गते ढुंगेललाई बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र २ करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो।



    चितवनमा लुकेर बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार