Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • २ करोड ८० लाखको चेक बाउन्स गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

    २ करोड ८० लाखको चेक बाउन्स गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविद्र चौलाागाईं पक्राउ परेका छन् ।

    बैंकिङ कसुर मुद्दामा उनलाई प्रहरीले भैंसेपाटीबाट पक्राउ गरेको हो ।



    ३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ ।



    उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार