Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय चेक बाउन्स गरेको आरोपमा पक्राउ

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय चेक बाउन्स गरेको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.3K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । चेक बाउन्स गरेको आरोपमा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् ।

    उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो ।



    उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए ।



    अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार