Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महन्थ ठाकुरलाई भेटेर के भने विप्लवले ?

    महन्थ ठाकुरलाई भेटेर के भने विप्लवले ?

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा माओवादी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

    ठाकुरलाई भेट्न शनिबार उनको निवासमा विप्लवसहित नेकपा नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका विप्लवले आज ठाकुरलाई भेटेका हुन । भेटमा राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।



    उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्यलगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार