Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेटमा ग्यास भरिने समस्या छ ? यो बिरुवाको पात खानुहोस् १० मिनेटमै मिल्छ राहत

    पेटमा ग्यास भरिने समस्या छ ? यो बिरुवाको पात खानुहोस् १० मिनेटमै मिल्छ राहत

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 4.3K
    SHARES

    काठमाडौं । आजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ। यसले गर्दा मानसिहरुलाई अनेकथरी समस्याको हेरविचार गर्नुपर्ने हुन्छ।आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ।

    एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ। र तपाईको यो समस्या पनि टाढा हुनेछ।



    पत्थरचट्टाको बिरुवा



    आयुर्वेदमा पत्थरचट्टालाई भष्मपथरी,पाषणभेद र पणपुट्टीस्को नामले पनि चिनिने गरिन्छ। भने मोडिकल साइन्समा यसलाई bryophyllum pinnatum पनि भन्ने गरिन्छ।

    यो बिरुवा मानिसको स्वास्थयको लागी अधिक लाभकारी छ। यसले ग्यासको समस्यालाई जरैदेखी निमूर्ल पार्दछ। यस बिरुवालाई तपाईले आफ्नो घरको गमलामा पनि लाउन सक्नुहुनेछ। र यसको सेवन पनि गर्नसक्नुहुनेछ।

    १. यदि तपाईलाई ग्यासको समूया छ भने तब तपाई बिहानको समयमा यसको एउटा पातलाई चबाउनुहोस्। यसो गर्दा तपाईमा ग्यासको समस्या हुनेछैन। यदि तपाईको पेटमा ग्यास समस्या कहिल्यै हटेकै छैन भने पनि यो खाएपछि तुरुन्त ग्यास समस्या हट्नेछ।

    २.आयुर्वेदको अनुसार यसमा कैयौँ औषधीय गुणहरु मिल्दछन्। र यसले किड्निमा भएको पत्थरीको समस्यालाई पनि समाप्त गर्न मदत गर्छ।

    ३.तपाईलाई थाहा छैन होला कि पत्थरचट्टामा सुठो मिलाएर सेवन गर्नाले पेटमा भएको दुखाईबाट राहत मिल्दछ। यसले पेटको दुखाई कम हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार