Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बोरिङ खन्दा निस्किएको ग्यास मिथेन ग्यास भएको पुष्टि

    बोरिङ खन्दा निस्किएको ग्यास मिथेन ग्यास भएको पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्किएको छ ।

    जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए ।



    विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।



    २८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार