Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बोरिङ खन्दा काठमाडौंको जोरपाटीमा ग्यास निस्किएपछि…

    बोरिङ खन्दा काठमाडौंको जोरपाटीमा ग्यास निस्किएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 744
    SHARES

    काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ ।

    स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो ।



    एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर रहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।



    माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार