Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवाले दिए पारसलाई यस्तो शुभकामना

    प्रधानमन्त्री देउवाले दिए पारसलाई यस्तो शुभकामना

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्कालाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्।

    प्रधानमन्त्री देउवालाई भेट्न पारस बालुवाटार पुगेका थिए । सोही अवसरमा प्रधानमन्त्री देउवाले पारसलाई बधाइ तथा शुभकामना दिएका हुन् ।



    देउवाले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखेका छन्–‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद।
    नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार