Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • प्रदेश-२ :

    नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा शपथ ग्रहण

    नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।



    राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयले गरेको विज्ञप्तिमा उल्लेख छ ।



    यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार