Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मुख्यमन्त्रीमा २८ पुससम्म दाबी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

    मुख्यमन्त्रीमा २८ पुससम्म दाबी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 507
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले गरेका छन् ।

    उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।



    मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।



    मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर कुनै एक दलसँग ५४ सांसद छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार