Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी दुई सांसद जसले माधव नेपालको साथ छाडेको केही दिनमै मन्त्री बन्ने अवसर प्राप्त गरे

    यी दुई सांसद जसले माधव नेपालको साथ छाडेको केही दिनमै मन्त्री बन्ने अवसर प्राप्त गरे

    अनलाइन नेपाल
  • शुक्रबार, ११ भाद्र २०७८
  • 1.9K
    SHARES

    विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    विस्तारित मन्त्रिपरिषद्मा  तेह्रथुमका लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने ताप्लेजुङका बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुवै जनालाई शुक्रबार साँझ प्रदेश प्रमुख सोमानाथ अधिकारी प्यासीले सपथग्रहण गराएका छन् ।



    तत्कालीन एमाले विवादका बेला मदहव नेपाल पक्षका मानिने उनीहरु पछिल्लो समय नेपालले एमाले विभाजित गरी दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) मा नगई एमालेमै बस्ने निर्णय लिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार