Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विपत् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच सहयोगको खाँचो : आईजीपी

    विपत् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच सहयोगको खाँचो : आईजीपी

    अनलाइन नेपाल
  • बुधबार, ६ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोगको खाँचो रहेको बताएका छन्।

    बुधबार नेपाली सैनिक वार कलेजको तालिम केन्द्र नगरकोट पुगेका बेला आईजीपी क्षेत्रीले यस्तो बताएका हुन् । ‘शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच सहयोगको खाँचो छ,’ तालिमरत अधिकृतहरुलाई सम्बोधन गर्दै आईजीपी क्षेत्रीले भने, ‘आउँदा दिनहरुमा पनि आपसी सहयोग र समन्वय आवश्यक छ।’



    कार्यक्रममा आईजीपी क्षेत्रीले तालिमरत अधिकृतहरूले प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृतिसम्बन्धी यथेष्ट जानकारी हाँसिल गरेको विश्वास व्यक्त गरे ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार