Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘कर्कलो कोक्याउला’ गीतको अडियो-भिडियो आईजीपीलाई बुझाइयो

    ‘कर्कलो कोक्याउला’ गीतको अडियो-भिडियो आईजीपीलाई बुझाइयो

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ ।

    सोमबार प्रहरी प्रधान कार्यालयमाआयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार आचार्यले उक्त गीतको उक्त श्रव्य दृश्य सामग्री हस्तान्तरण गरेका हुन्।



    हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार