Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    १५ हजार ६९० जनामा परीक्षण गर्दा १,४७६ मा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    १५ हजार ६९० जनामा परीक्षण गर्दा १,४७६ मा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    १,५५० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ को एन्टिजेन परीक्षणमा ३७३ जना गरी १,४७६ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ जना पुगेको छ ।



    जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा र १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०८१ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो बिहीबार १,२३९ जना संक्रमित थपिँदा १३ जनाको मृत्यु भएको थियो भने  १,३२४ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार