Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ८३४ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु, १,२७९ जना डिस्चार्ज

    ८३४ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु, १,२७९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ७६३ जनामा कोरोना परीक्षण गर्दा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर विधिबाट ८ हजार ५८९ जना र एन्टिजेनबाट ५ हजार १४७ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार २७९ संक्रमित निको भएका छन्।



    संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ९६ जनाको मृत्यु भएको छ।



    मन्त्रालयका अनुसार हाल १७ हजार ८१३ सक्रिय संक्रमित छन् ।

    यसअघि हिजो शनिबार १० हजार ५७९ जनाको परीक्षण गर्दा ९५३ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार