Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कतारी राजकुमारी शेखाले चुमिन् मनास्लु हिमालको चुचुरो

    कतारी राजकुमारी शेखाले चुमिन् मनास्लु हिमालको चुचुरो

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् ।

    सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जानकारी दिएको छ। इलाइट हिमालय एड्भेञ्चरमार्फत् शेखाले आरोहण गरेकी हुन् ।



    कम्पनीका अनुसार उनीसँगै विभिन्न देशका पाँचजना आरोहीले पनि सफल आरोहण गरेका छन् ।



    उनीहरुलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार