Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताइवान पुगेको बेलायती युद्धपोतलाई चीनले दियो चेतावनी

    ताइवान पुगेको बेलायती युद्धपोतलाई चीनले दियो चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2.3K
    SHARES

    एजेन्सी। चिनियाँ सेनाले ताइवानको खाडी हुँदै आएको बेलायती युद्धपोतलाई चेतावनी दिएको बताएको छ।

    चीनले बेलायतलाई खराब नियतको आरोप लगाएको छ। चीन ताइवान टापुलाई आफ्नो हिस्सा मान्दछ।



    ब्रिटिश युद्धपोत एचएमएस रिचमण्ड इन्डो  प्यासिफिक क्षेत्रमा अवस्थित एक विमान वाहक स्ट्राइक समूहको हिस्सा हो।



    यो जहाजको ट्विटर एकाउन्टमा युद्धपोत भियतनामतिर जाँदै गरेको भनिएको छ।

    चीनले ताइवानलाई विद्रोही राज्य मान्दछ।

    चीन र ताइवानबीच १९४९ देखी विवाद  चलिरहेको छ।  ताइवानको अन्तर्राष्ट्रिय संगठनहरुमा पहुँच छैन र यसले सीमित अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

    संसारका १५ देश मात्र ताइवानलाई एक स्वतन्त्र राष्ट्र मान्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार