Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    १,१५८ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु, १,३१८ जना डिस्चार्ज

    १,१५८ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु, १,३१८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ००३ जनामा कोरोना परीक्षण गर्दा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर विधिबाट ११ हजार ६७२ जना र एन्टिजेनबाट २ हजार ३३१ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ३१८ संक्रमित निको भएका छन्।



    संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ११५ जनाको मृत्यु भएको छ।



    मन्त्रालयका अनुसार हाल १७ हजार १२५ सक्रिय संक्रमित छन् ।

    यसअघि हिजो सोमबार १,२८२ जनामा संक्रमण पुष्टि भएको थियो भने ७ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार